जिल्ला कृषि विकास कार्यालय दाङ
नेपाली || English
Nepali flag

नेपाल सरकार


कृषि विकास मन्त्रालय


कृषि विभाग


क्षेत्रीय कृषि निर्देशनालय


जिल्ला कृषि विकास कार्यालय दाङ


मुख्य समाचार:

तपाईं यहाँ हुनुहुन्छ:गृहपृष्ठ » उपेक्षित उपलव्धिहरु


कार्यक्रमको उपेक्षित उपलब्धि

 

१. प्राथामिकता प्राप्त बालीहरु च्याउ, माछा, मौरी र मसलावालीका साथै अन्य उच्च मूल्यका वाली उत्पादन बृद्धि भई कृषकको आयमा बृद्धि हुनेछ ।

२. जिल्लामा  खाद्यान्न, दलहन, तेलहन, आलु र तरकारी बालीको बीउ, च्याउको वीउ, माछाको भुरा,  मौरीको घार र गोला तथा फलफुल तथा पुष्प खेतिको वेर्नाे गुणस्तरीय उत्पादन भई आत्म निर्भर हुने छ ।

३. कृषिको व्यबसायिकरण र वजारीकरणबाट स्थानीयस्तरमा रोजगार उपलब्ध हुनेछ ।

४. समावेसीकरणले गर्दा लक्षित वर्गको आय बृद्धि भई जिवनस्तरमा सुधार हुने छ ।

 

त्रिवर्षीय योजना अवधिको आधार वर्ष २०६९÷७० मा वार्षिक खाद्यान्न उत्पादन ८७ लाख ३८ हजार मे.टन रहेकोमा अन्तिम वर्ष २०७२÷७३ मा वार्षिक उत्पादन एक करोड आठ लाख ८१ हजार मे.टन पुगेको हुनेछ । आधार वर्ष २०६९÷७० मा तरकारी बालीको वार्षिक उत्पादन ३४ लाख नौ हजार मे.टन बाट योजनाको अन्तिम वर्ष २०७२÷७३ मा ३६ लाख ३५ हजार पु¥याइको हुनेछ । त्यसै गरि फलपूmल १० लाख ५० हजार मे.टन बाट १२ लाख ६० हजार मे.टन उत्पादन भएको हुनेछ । योजनाको आधार वर्ष २०६९÷७० मा वार्षिक मत्स्य उत्पादन ५७ हजार दुई सय ५० मे.टन हुने गरेको अवस्थाबाट योजना अवधि समाप्त हुने वर्ष २०७२÷७३ मा ७७ हजार मे.टन पुगेको हुनेछ ।

 

Image