जिल्ला कृषि विकास कार्यालय दाङ
नेपाली || English
Nepali flag

नेपाल सरकार


कृषि विकास मन्त्रालय


कृषि विभाग


क्षेत्रीय कृषि निर्देशनालय


जिल्ला कृषि विकास कार्यालय दाङ


मुख्य समाचार:

तपाईं यहाँ हुनुहुन्छ:गृहपृष्ठ » कार्यनिती


कार्यनीतिहरु

  1.    पोषणयुक्त खाद्यवस्तु (खाद्यान्न, दलहन, तेलहन, आलु, तरकारी, फलफुल) वालीको ब्यवसायिक रुपमा दीगो उत्पादन गरेर सवैलाई खाद्य सुरक्षा गर्ने ।
  2.    च्याउ, माछा, मौरी र मसलावालीका साथै अन्य उच्च मूल्यका वालीलाई मुख्य निकासी योग्य बालीको  सूचिमा राखी आन्तरिक तथा वाह्य वजार प्रवद्र्धन गरी कृषकको आय आर्जनको अवसर सुनिश्चित गर्ने ।
  3.     खाद्य सुरक्षामा टेवा पुर्याउने स्थानीय बालीहरु तरकारी, माछा, तिल्की र अन्दि धानका प्रजातीहरुको संबद्र्धन गर्ने ।
  4.    खाद्य सुरक्षालाई दिगो राख्न जिल्लास्तरीउ वीउ विजन आत्मनिर्भर कार्यक्रमलाई जोड दिई गुणस्तरीय बीउको नियमित आपूर्ति गर्ने ।
  5.    आयात प्रतिस्थापन गर्न मसला बालीहरु प्याज, लसुन, खुर्सानीलाई व्यवसायीकरण उन्मुख बालीको रुपमा अभिबृद्धि गर्ने ।
  6.     जैविक मल, जैविक विषादी, साना सिचाई पूर्वाधारहरु निर्माण तथा मर्मत जस्तै स्प्रिङ्कलर, थोपा सिचाई, प्लास्टिक पोखरीलाई बिशेष प्राथमिकता दिने ।

 

Image